काठमाडौ मा गोलि च`ले`यो तीन जाना प`क्रा`उ

काठमाडौ - काठमाडौँमा लागूऔषध काराेबारीमाथि गोली प्रहार भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी तीन जना कारोबारीलाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेका छन्। जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ का १९...

नेपाल मा एकमात्रै वास्तविक रूपमा लोकप्रिय पाटि हो एमाले : अध्यक्ष केपि

काठमाडौ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफ्नो पार्टी मात्रै वास्तविक रूपमा लोकप्रिय रहेको भए पनि अनेकौं भ्रम र दुष्प्रचार फैलाएर अलोपप्रिय बनाइएको दाबी गरेका छन्।   आइतबार संसदीय कामलाई प्रभावकारी बनाउने सन्दर्भमा पार्टीका सांसदहरूका लागि आयोजित छलफल...

विद्यार्थी भिसामा कोरिया भएकाले आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउन सक्ने

कोरियामा विद्यार्थी भिसामा भएकाले अब आफ्ना आमाबुबालाई कोरियामा कामका लागि बोलाउन सक्नेछन्।   कोरियाको अध्यागमन विभागका अनुसार ५५ वर्ष वा सोभन्दा कम उमेर भएका आमाबुबालाई मौसमी कामदारका रूपमा कोरिया बोलाउन सकिने छ। आमाबुबाको स्वास्थ्य र फौजदारी अभिलेखमा कुनै समस्या नभएको, कोरिया प्रवेशमा...
-Advertisement-spot_img

राजनीति

थप

विचार/व्लग

थप

आमाको माया : जीवनभरि बगिरहने अस्तित्व

आमालाई सम्झिने, सम्मान गर्ने, ढोग गर्ने, धन्यवाद दिने दिन भनेर वैशाख कृष्ण औंसी अर्थात् मातातीर्थ औंसीलाई चिनिन्छ। यो दिन, हामीमध्ये धेरैले आमालाई केही मिठा...

भरखर पोष्ट भएका

मनोरञ्जन

थप

समाज

थप

छायाँनाथ रारा नगरपालिका ले समाजसेवी अक्कल बोहोरालाई सम्मान का साथ प्रमाणपत्र दिएर सम्मान गरे नगर प्रमुख भामले

मुगुको छायाँनाथ रारा नगरपालिका ले समाजसेवी अक्कल बोहोरालाई सम्मान का साथ प्रमाणपत्र दिएर सम्मान गरेको छ।विगत लामो समय मुगु जिल्ला म समाजसेवी अक्कल बोहोराले।...

खेलकुद

थप

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित “सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२” अन्तर्गत आज मिति २०८३ साल जेठ २१ गते बिहीबार सम्पन्न रोमाञ्चक...

पर्यटन

थप

भिडियो

थप

फोटो फिचर

थप

अन्तर्वार्ता

थप

मेयर बालेनसँगको विवाद चुलियो, प्रवक्ता मानन्धरको स्पस्ट अडान– ‘फोटो देखाएकै हो माफी माग्दिन ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र महानगरका प्रवक्ता नवीन मानन्धरबीचको सम्बन्ध अहिले टक्रावको चरम अवस्थामा पुगेको छ। डेढ महिनाअघि Yoho TV लाई दिएको एक अन्तरवार्तामा व्यक्त विचारलाई लिएर मेयर बालेनले मानन्धरलाई लिखित माफी माग्न सात दिनको समय दिए पनि, सो समय...

कारागारभित्र विकासको सपना बोकेका नेता’: टोप बहादुर रायमाझी

अर्घाखाँची - कारागारभित्र विकासको सपना बोकेको नेता टोप बहादुर रायमाझी हात हल्लाएको र फोटो खिचाएको भरमा दुई वर्षदेखी कारागारमा रहेका छ्न। अर्घाखाँची जिल्लाका ब्राण्ड व्यक्तित्व टोप बहादुर रायमाझी आज उनीमाथिको आरोप पुष्ट हुन्छ कि हुँदैन भन्ने अनिश्चित अवस्थाबीच जीवनको कठिन घडीमा बाँचिरहेका छन्। सुपादेउराली मन्दिर,...

शान्तिश्रीको दोहोरो कीर्तिमान: ‘रूकुम मैकोट’ र ‘अरेली काँडैले’ १० करोड क्लबमा

काठमाडौ - लोकप्रिय गायिका शान्तिश्री परियारले नेपाली संगीत क्षेत्रमा आफ्नो  ऐतिहासिक कीर्तिमान राखेकी छन्। उनले गाएको ‘रूकुम मैकोट’ युट्युबमा सबभन्दा छोटो समयमा १० करोड पटक हेरिने पहिलो नेपाली गीत बनेको छ। नेपाली फिल्म ‘खुश्मा’ मा समावेश एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यो...

कला/साहित्य

थप

राशिफल

थप

अन्तर्राष्ट्रिय

थप

आर्थिक

थप

सूचना प्रविधि

थप